Showing posts with label Culture. Show all posts
Showing posts with label Culture. Show all posts
May 26, 2014
Nov 23, 2012
Nov 2, 2012
May 2, 2012
तमूवान घोषणा पत्र
प्रस्तोता प्राध्यापक डा ओम गुरुङ्ग
तमुवानमा आदिवासी जनजातिहरुको आत्मनिर्णयको अधिकार, स्वायत्तता र स्वशासनको अभ्यास सम्बन्धी बृहत सम्मेलन
बैशाख १७ –१९, २०६९
अप्रिल २९ – मे १, २०१२
तमूवान घोषणा पत्र
नेपाल अहिले संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने महाअभियानमा अघि बढेको छ । चार वर्षअघि सम्पन्न भएको संविधानसभाको निर्वाचनबाट चुनिएका ६०१ सभासद् मध्ये २१८ जना सभासद्हरु आदिवासी जनजाति समुदायका छन् । तथापि आदिवासी जनजातिहरुको अधिकार नयाँ बन्ने संविधानमा सुनिश्चित हुन्छ वा हुँदैन भन्ने कुरा अन्यौलमै रहेको छ ।

Apr 30, 2012
मेरो आफ्नै कहानी--- रामचन्द्र गुरुङ
करिब २६ बसन्त अगाडि वुबा गमर सिं गुरुङ्ग र आमा मतिसरा गुरुङ्गको कोखवाट वि.स.२०४२ साल कार्तिक ३ गते यसै स्याङ्जा जिल्ला पिंडीखोला गाविस अन्र्तगत पर्ने रमाणीय तमु जातिहरुको बसोबास रहेको गाऊ सिस्नेरीमा मेरो जन्म भयो । बाबा र आमाको न्यानो काखमा रमाउदै,दिदीहरु र दाई भाउजुहरुको सद्भाव मायाका साथ मेरो वाल्यकाल वित्दै गयो ।
मेरो वाल्यकाल यस गाउको धुलो र माटोमा लुडुवुडु गर्दा गर्दै स्कुल पढ्ने वेला पनि भएछ करिव ७ वर्षको उमेरको हुँदा मेरो वुवाका साथ हात समाउदै गाऊ भन्दा केही पर वेतेहेनी गाऊमा अवस्थित श्री जीवन ज्योति प्राथमिक विद्यालयमा शिशु कक्षामा भर्ना भए । विद्यालय जाँदा मलाई कृष्ण दिदीले आफु संगै लाने र ल्याउने गर्नुहुन्थ्यो । त्यस वेलामा गुरुङ्ग समुदायमा जन्मेको भएर होला सायद मलाई आफ्नो मातृभाषा वाहेक नेपाली भाषा राम्ररी नबुभ्ने र वोल्न समेत जानेको थिएन । समय वित्दै जाँदा केही महिना पछि नेपाली भाषा बोल्ने साथीहरुको संगत र शिक्षकहरुको निरन्तर सिकाईले नेपाली भाषा बोल्न र बुझ्न सहज बन्दै गयो ।
Oct 10, 2011
यस गाऊ मा भब्य सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ(फोटो फिचर सहित्)
यस गाऊ मा भब्य सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ
मिति २०६८ साल असोज १९ गते का दिन श्री सत्य शिला कालिका युवा क्लबको आयोजना मा नेपाली हरुको महान चाड बडा दशैँ को अवसर मा भब्य संस्कृतिक कार्यक्रम सम्पन्न भएको छ. यस कार्यक्रम लाई सफल बनाउनको लागि यस गाऊका सबै भाई भाहिनी तथा यस क्लब का सम्पूर्ण सदस्य हरु को उल्लेखनीय सहभागितामा सम्पन्न भएको हो .
यस कार्यक्रम लाई संचालन तथा उदघोषण रबिन कुमार गुरुङ र उपेन्द्र गुरुङ ले गर्नु भएको थियो भने यस सांस्कृतिक कार्यक्रम लाई उध्घाटन यसै क्लबका सचिब तथा श्री जीवन ज्योति प्रा वि का प्रधानाद्यापक श्री बालजीत गुरुङले गर्नु भएको थियो.यस कार्यक्रममा जम्मा १५ वटा नृत्यहरु भाई बहिनिहरुबाट प्रस्तुत गरेका थिए .यस कार्यक्रममा भाई बिबेक गुरुङबाट सायरीहरु प्रस्तुत गरि आफ्नो कला प्रस्तुत गरेका थिए . यस सास्कृतिक कार्यक्रम लाई हेर्न यस गाऊका आमा बाबा दिदि बहिनि तथा दाजु भाई हरुको उल्लेखनीय सहभागिता रहेको थियो साथै यस कार्यक्रमलाई हेर्नका लागि छिमेकी गाऊबाट पनि दर्शकहरुको उल्लेखनीय रुपमा सहभागिता जनाएका थिए भने छिमेकी गाऊबाट आएका दर्शकहरुले पनि नृत्य प्रस्तुत पनि गरेका थिए . यस कार्यक्रमलाई मन पराएर विभिन्न व्यक्तिहरुले सहयोग र दान गरेका थिए . यस सास्कृतिक कार्यक्रममा जम्मा रु १४८३५ सहयोग रकम संकलन भएको छ . यस रकम लाई गाऊको विकास कार्यमा खर्च गरिने जनाएको छ .

May 22, 2011
यस गाउमा बैशाख पुर्निमा मनाइयो ।
यस गुरुङ्हरुको सानो बस्ती भएको गाउमा पहिले देखी गरिदै आएको परम्परा र रितिरिवज अनुसार आफ्नो कुल अथवा भाइहरुको मन्दिरमा पुजा आज सम्पन्न गरियो । यस गाउमा तीन खलक का गुरुङ्हरु जसतै लेहेगे, सिर्बुजा, चाहम्रु, थरका गुरुङ हरु बसोबस गरेका छन । यस दिन ति खलक आफ्नो भाई मन्दिरमा गाएर आफ्नो पृती हरुलाई फेइ कै चडाउने गर्दछन ।
त्यसको अलवा सम्पूर्ण दाजु भाई तथा दिदी बहिनी हरु आफ्नो गाउमा भेला भई रमाइलो गर्ने गर्दछन । यस अवसरमा दाजु भाई ले आफ्नो चेली बेटी लाई भोज खोवाउने गर्दछ । त्यस दिन गाउका सबै दाजु भाइहरुले आफ्नो भाई सल्लहा गर्ने गर्दछ ।
यसरि पहिले देखी चली आएको परम्परालाई निरान्तरता दिइ रहेको पाइन्छ ।

Labels:
Culture
Mar 20, 2011
Jan 31, 2011
Dec 29, 2010
धर्म्, सास्कृती र परम्परा अनुसार अर्घु हुने ।
यसै स्याङ्जा जिल्ला पिडिखोला गा बि स वार्ड न १ सिस्नेरी गाउमा आउदो २०६७ साल माघ ८ गते देखी १३ गते सम्म तमु हरुको धर्म सास्कृती र परम्परा अनुसार (सिर्बुजा तमु)हरुले मृतक हरुको सम्झना वा नाममा अर्घु गरिने भएको छ ।
Labels:
Culture
Oct 24, 2010
बिजया दशामी २०६७ बिशेश

श्री सत्य शिला कालिका युबा क्लब द्वारा बिजय दशामी को उपलक्ष्यमा आयोजित सानो सास्कृतिक कार्यक्रम यस सिस्नेरी गाउका युबा साथीहरुको पहलामा भब्य रुपमा कार्यक्रम सफल भएको छ ।
त्यस कार्यक्रमलाई सोही गाउका समजसेबि,बुद्दी जिबी तथा सरस्वतिका गुरु श्री टिक प्रसाद गुरुङ ज्यु बाट उदघाटन गर्नु भएको थियो ।सो कार्यक्रममा नजिक का छिमेकी गाउ बाट पनि उल्यख्य रुपमा जन सहभागिता जनाएर कार्यक्रम को सोभा बाढै दिनु भएको थियो ।साथसाथै गाउका आमा बुवा दाजु भाई तथा दिदी बहिनी हरुको पनि उल्यख्या रुपमा सहभागिता रहेको थियो । सो कार्यक्रम्मा जम्मा १३ वटा आइटम प्रस्तुत गरिएको थियो र यस्का साथसाथै बहिरी गाउ बाट पाल्नु भएका साथी हरुले पनि कार्यक्रम को अन्त्यमा गित तथ नृत्य प्रस्तुत गरेका थिए । सो कार्यक्रममा जम्मा १०७६३ रुपैया नगद सङ्कलन भएको थियो ।
समग्रमा भन्नु पर्द कार्यक्रम को सबै पक्ष्य जस्तै नृत्य गित तथा संगीत सबै राम्रा रहेका थिए ।
यस्का साथसाथै सरस्वती पुजा गर्नुका साथै नाच पनि प्रस्तुत गरेका थिए ।
Labels:
Culture
Subscribe to:
Posts (Atom)