आदिबासी जनजाती सशक्तिकरणका लागी स्याङ्जाको पिडिखोलामा एक हप्ते अभिमुखिकरण तथा सचेतना अभियान कार्यक्रम सम्पन्न भएको छ ।
आदिबासी जनजाती समन्नय परिषद पिडिखोला गा बि स द्वारा आयोजित सो सचेतना अभियान अन्तर्गत एक हप्ते निशुल्क नेतृत्व एबम ब्यक्तित्व बिकास्, उदघोषण तथा पत्रकारिता तालिम र वडा स्तारिय अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो ।
आदिबासी जनजाती युबा सशक्तिकरणका लागी सन्चालित सो तलिममा पिडिखोला गाबिस भरिका ५१ जना आदिबासी जनजती युबयुबतिहरुको सहभागिता रहेको थियो ।
गा बि स अन्तर्गतका १,२,४,७ र ९ नम्बर वडाका आदिबासी जनजातिका सघन बस्ती बेतेहेनी र सिस्नेरी,स्यल्दुङा,पातिखर्क,चितुङ्, सल्यान र स्यालबासमा अभिमुखिकरण कार्यक्रम सन्चालन गरिएको थियो ।