श्री सत्यशिला कालिका देवी मन्दिर माननीय सभासद मुक्ति प्रसाद पाठक ज्यु बाट समुद्घाटन मिति २०७१/०२/०८ मा सुसम्पन्न भयो >>>मन्दिरको जग्गा दाता स्व. अमर सिंग गुरुङ >> सम्पूर्ण सहयोग दाता हरु प्रति हार्दिक कृतज्ञता सहित धन्यवाद प्रकट गर्दछौ >>> नया अपडेट लागि प्रतिक्षा गर्नुहोस >>>>.....
श्री सत्यशिला कालिका देवी मन्दिर तथा अन्य पूर्वाधार निर्मर्थ >> १.समाजसेवी श्री झपर बहादुर गुरुङ बाट रु २,०७,४४०/- >>>२.समाजसेवी श्री मन प्रसाद गुरुङ बाट रु. १२०,०००/->> ३.समाजसेवी श्री लिल कुमारी गुरुङ बाट रु १,३६,११२ /- >> ४.धन बहादुर गुरुङ यु के रु १,१०,१५१/- >>५.स्व रंजता गुरुङ को स्मृतिमा गुरुङ रु १,०५,०००/->> ६.माया देवी गुरुङ रु.१,००,१०१/->> ७.हिरु गुरुङ रु १,००,०००/->> ८.तेज बहादुर गुरुङ रु.१००,०००/->> ९.जुन बहादुर गुरुङ रु ७०,००० /->>१०.अमर बहादुर गुरुङ रु ६५,०००/->> ११.केहर सिंग गुरुङ रु ५५,००० /- >>१२. बिर माया गुरुङ रु ६०,१११/- १३.बल बहादुर गुरुङ रु. ५२,६५०/-१४.प्रेम बहादुर गुरुङ रु ५१,६१०/-१५.तिर्थ बहादुर गुरुङ रु. ५०,१०५/-१६.गमर सिङ गुरुङ रु.४४,४४४/- १७.नरि कुमारी गुरुङ रु. ४४,४४४/- १८.बिल सुवा गुरुङ रु ४०,०००/- १९.रन बहादुर गुरुङ रु ३६,०००/- २०.खर्क राज गुरुङ रु ३५,१५१/-२१.मौमति गुरुङ रु ३५,०००/-२२.टिक प्रसाद /बुद्धि गुरुङ रु ३०,१००/- २३.युब राज गुरुङ रु ३०,०००/-२४.हरि प्रसाद गुरुङ रु ३०,०००/- २५.ङन बहादुर गुरुङ रु. ३०,०००/-२६.मिम बहादुर गुरुङ रु.२२,२२२/- २७.खिम बहादुर गुरुङ रु २१,५०१/-२८.बिर बहादुर गुरुङ २०,५००/- २९.मनोज कुमार ल्हो गुरुङ रु २०,१५०/- ३०. नासु नन्दलाल /मनकलि गुरुङ रु २०१०१/- ३१.गुडु गुरुङ रु २०,१११/- ३२.तारा गुरुङ रु २०,१११/-३३.मेख बहादुर गुरुङ रु २०,०००/-३४.फोम बहादुर गुरुङ रु २०,०००/-३५.थकु माया गुरुङ रु २०,०००/- ३६.पम्फा गुरुङ रु.२०,०००/->>३७.जजिन चामलिंग राइ रु १९,६५०/-३८.दुर्गा गुरुङ मिलन रु १९,६५०/- ३९.तिरु गुरुङ रु १६,०००/- ४०.मनिराज गुरुङ रु १५,५५५/- ४१.डम्बर बहादुर गुरुङ रु १५०१५/- ४२. दिलु गुरुङ किर्तिपुर रु १५,०००/-४३.आश बहादुर गुरुङ रु १५,०००/-४४.तारा प्रसाद गुरुङ रु १५,०००/-४५.लाल प्रसाद गुरुङ रु १५,०००/-४६.देउ रुपी रेम बहादुर गुरुङ रु १५,०००/-४७.मधबर सिङ गुरुङ रु १५,०००/-४८.कृष्ण कुमारी गुरुङ रु १५,०००/-४९ मुना गुरुङ रु १५,०००/-५०.मुना गुरुङ रु १५,०००/-५१.सुना गुरुङ रु १५,०००/-५२.जुना गुरुङ रु १५,०००/- ५३.देविदास राइ रु १३,१००/-५४.युब राज गुरुङ रु १३,१००/-५५.तुक प्रसाद गुरुङ रु १३,१००/-५६.अमृत गुरुङ रु १२६५०/- ५७.रिम बहादुर गुरुङ रु १२,०००/-५८.ख्यामु भुसाल रु ११,०००/- ५९.ज्ञानु गुरुङ रु १०,८५४/-६०.बेतेहेनी आमा समूह र क्लब रु १०,१०१/- ६१.दुर बहादुर गुरुङ १०,०१०/- ६२.सुरज गुरुङ रु १०,०००/-६३.कुल बहादुर गुरुङ रु १०,०००/- ६४.टिक बहादुर गुरुङ रु १०,०००/-६५.टिक बहादुर गुरुङ रु १०,०००/- ६६.हेमराज गुरुङ रु १०,०००/-६७. सोम बहादुर गुरुङ रु १००००/- ६८. बिभा गुरुङ रु १००००/- ६९.जिबन गुरुङ रु १००००/- ७०.भविन्द्र गुरुङ रु १००००/- ७१.सुरेश गुरुङ रु १००००/-७२.बिमला गुरुङ रु १००००/-७३.छाम माया गुरुङ रु १२०००/-७४.खोम बहादुर गुरुङ रु १००००/-७५.गोउप्रसाद गुरुङ रु १४००५/-७६.पिदिखोला ग बि स रु १००००/-७७.कालिका महिला आमा समूह रु १००००/- अरु नामावली हरु अपडेट हुदै>> श्री सत्यशिला कालिकादेवी तथा नागथान मन्दिर पुनर्निर्माण समिति>>>>>
Showing posts with label News. Show all posts
Showing posts with label News. Show all posts

Jun 13, 2020

स्व. मदन गुरुङको स्मृतीमा निर्मित स्वागतद्वार असार १ गते सोमबार उद्घाटन हुँदै

गन्डकी प्रदेश स्याङ्जा जिल्ला गल्याङ नगरपालिका वडा न ६, सिस्नेरी निबासी श्री गमर सिङ गुरुङको नाती श्री मनिराज गुरुङको छोरा स्व. मदन गुरुङको स्मृतिमा निर्मित स्वागतद्वार निर्माण सम्पन्न भएको छ । जम्मा रु.२,५०,०००/- को लगातमा निर्मित सो स्वागतद्वारको उद्घाटन यही असार १ गते सोमबार गर्ने कार्यक्रम रहेको छ । 


May 28, 2014

३ दिने डायरी


३ दिने डायरी
पृष्ठ भुमि
हाम्रा साना दुखले बनाएको मन्दिर होइन !
करिब १० महिना अघि देखि को हो यो दौड धुप ! गत बर्षको साउन ३२ गते पहिलो बैठक गाउलेहरु बसेर जिर्ण मन्दिरलाइ आधुनिक तथा नया शैलीमा निर्माण गर्ने निर्णयका साथ हामी लागि परेका थियौ. यसै क्रममा बिभिन्न कागज पत्र, ब्रोसर आदि तयारी देखि देश विदेशमा भएका आफन्तलाइ सामाजिक संजाल मार्फत सम्पर्क र अपडेट गरि रह्यौ . एबम रितले भाद्र, अशोज, कार्तिक र मंगसिर महिनाहरु त्यसरी नै बित्यो .. हिउद महिना लागे पछि मन्दिर निर्माण कार्य सुरु गर्ने मनस्थितिमा लाग्यौ . अब चाहियो मन्दिरको डिजाइन, पैसा, मन्दिर बनाउने मिस्त्री ,सरसामान जस्ता कुरा हरु .. यी कुरा हरु जुटाउनका लागि हाम्रो टिम(बालजित,प्रेम,खडजित,भिम,जिबन गुरुङ, विदेशबाट मन प्रसाद गुरुङ हंगकंग) लागि पर्यौ . बल्ल काम पौष महिना बाट रु २५,०००/- बाट सुरु भयो . काम पनि गर्दै गयौ सहयोग राशीहरु एक पछी अर्को गर्दै आउन थाल्यो . बेला बेलामा समितिको औपचारिक अनौपचारिक बैठकहरु कहिले गाउमा, कहिले पोखरामा, कहिले वालिंगमा, पटक पटक बस्यौ . काम गरे पछि सबैले बिस्वाश र माया गर्दो रहेछ, त्यसैले हामीलाइ सहयोग राशी जिर्ण मन्दिर तथा अन्य पूर्वाधार निर्माण गर्न देश विदेशमा हुनु भएका गाउले दाजु भाइ तथा इस्ट मित्र हरुले खुलेर आर्थिक सहयोग गर्नु भयो त्यसैले त होला हाल सम्म करिब ३० लाख जति सहयोग राशी प्राप्त भएको . यसै बिच हामी बिभिन्न आरोह अबरोहका साथ मन्दिर निर्माण गर्ने कार्य सम्पन्न गर्यौ, त्यसपछि हामी बैशाख पुर्णिमाको भोलि पल्ट गाउमा बैठक बस्यौ, उद्घाटन कार्यक्रम जेठ ८ गते गर्ने तय गरियो . अब एक हप्ताको समयमा सम्पूर्ण चाजोपाजोका साथ उद्घाटन गर्ने तयारीमा लाग्यौ . गाउमा युब क्लब , आमा समुहहरु र पोखरामा सम्पूर्ण समानहरु जस्तै मुर्ति , सम्मान पत्र , अन्य समानको तयारी र जुटाउनका लागि निकै दौड धुप भयो >>>>

Mar 13, 2014

सत्य शिला कालिका देवी मन्दिर निर्मर्थ बाह्य सहयोग रकम पाउने क्रम जारि .....

बाह्य दाता हरुको नामावली
आदरणीय देश विदेशमा रहनु भएका सम्पूर्ण दाजु भाइ तथा इस्ट मित्र हरु यसै श्री सत्य शिला कालिका देवी मन्दिर तथा अन्य भौतिक संरचना हरुको पुर्नार्निर्मार्थ हंगकंग मा कार्यरत रहनु भएका श्री मन प्रसाद गुरुङ को संयोजकत्वमा रु १,६१,०१२ /- अक्षरुपी रु एक लाख एकसट्ठी हजार बाह्र रुपिया र हाल कंगो मा कार्यरत खद्जित गुरुङ को संयोजकत्व मा रु ५०,१००/- रु पचास हजार एक सय रुपिया पोखरा मा रहनु भएका भिम प्रसाद गुरुङ र प्रेम बहादुर गुरुङको संयोजकत्वमा रु ४१,०००/- भन्दा बढी बाह्य सहयोग रकम प्राप्त भएको र अन्य सहयोग रकम पनि संकलन भै रहेको जानकारी गर्नु भएको छ..तल नामावली मा उल्लेख भएका सहयोग दाताहरु प्रति यस पुनर्निर्माण समिति हार्दिक आभार प्रकट गर्दछ ....श्री सत्य शिला कालिका देवी मन्दिर तथा नागथान पुनर्निर्माण समिति पिदिखोला १ सिस्नेरी स्यांग्जा ....

Mar 2, 2014

बैठक सम्पन्न

आदरणीय, देश विदेश मा रहनु भएका सम्पूर्ण दाजु भाइ तथा दिदि बहिनि हरु !! श्री सत्य शिला कालिका देवी मन्दिर तथा अन्य भौतिक संरचना निर्मर्थ हाल सम्म (२०७०/११/१७ ) मा सहयोग रकम रु १४,५८,६२३/- अक्षरुपी रु चौध लाख अन्ठाउन्न हजार छ सय तेइस(५५%) सहयोग रकम संकलन भै सकेको र बाकी रकम यहि चैत १० गते भित्र संकलन वा दाखिला गरि सक्नु पर्ने भन्ने निर्णय सहित हाल सम्म भएका कार्य प्रगति को जानकारी र आगामी कार्य योजना हरु को बारेमा बिशेस छलफल गरि हिजो २०७०/११/१७ गते वाल्लिंग मा कार्य समिति र गाउले दाजु भाइ हरु को बैठक सम्पन्न भएको छ ....

Dec 1, 2013

यसरि हुदै छ सत्यशिला कालिका मन्दिरको पुनर्निर्माण .....

वरिपरी को रुख हरु तथा मन्दिर निर्माण स्थल तयार पारिदै
सत्य शिलाढुंगा

Nov 29, 2013

पुरानो मन्दिर लाइ भत्काएर नया मन्दिरको लागि जग्गा सम्याउने काम सुरु

आदरणीय देश विदेश मा रहनु भएका दाजु भाइ तथा दिदि बहिनि हरु ... श्री सत्यशिला कालिका देवी तथा नागथान मन्दिर एबम अन्य भौतिक संरचना निर्मार्थ आज मिति २०७०/०८/११ गते श्री सत्य शिला कालिका देवी मन्दिर मा बिधिबत रुपमा पुजा गरि पुरानो मन्दिर लाइ भत्काएर नया मन्दिरको लागि जग्गा सम्याउने काम सुरु गरिएको छ ...
मन्दिर भत्काउने काम गरिदै

पुरानो मन्दिर को बाकी अंश
 

Sep 14, 2013

वालिंग मा दोश्रो भेला सम्पन्न गरियो ......

आज मिति २०७० भाद्र २९ गते शनिबार श्री सत्यशिला कालिका देवी तथा नागथान मन्दिर पुनर्निर्माण समिती तथा सम्पूर्ण सिस्नेरी निबासी गाउले दाजु भाइहरुको दोश्रो भेलाले बिभिन्न उपसमितिहरु तथा सल्लाहकार समिति गठन तथा विभिन्न निर्णयहरु गरि सम्पन्न गरियो ......

 

Aug 20, 2013

कालिका देबी मन्दिर तथा नाग थान मन्दिरका फोटोहरु

पहाडको काखमा अबस्थित सुन्दर मेरो गाउ 

पुरानो भएको  नाग मन्दिर

Aug 18, 2013

कालिका देवी मन्दिर तथा नागथान मन्दिर पुनर्निर्माणका लागि १३ सदस्यीय मूल समिति गठन

मिति २०७० साल साउन ३२ गते शुक्रबार (तदानुसार अगस्ट १६, २०१३)मा यस स्याङ्गजा जिल्ला पिडिखोला गा बि स वार्ड न १ सिस्नेरीमा गाउको बिशेष भेलाले निम्न लिखित १३ सदस्यीय मूल समिति गठन गरिएको छ .........

Jan 27, 2013

Genuine Activation key Windows 7 को लागी (Wat Remover)

  आज मैले उहाँहरुको लागी Software प्रयोग गरेर हटाउन पनि सकिन्छ भन्ने सल्लाह दिन खोजेको छु र यो Software तपाइंले Computer मा Download गरे मात्रै हुन्छ त्यसलाई Install गर्नु पर्दैन यो एकदमै सजिलो छ र शत प्रतिशत काम पनि गर्छ त्यसैले यदी तपाईंको Windows पनि Original नभएर बारम्बार This Copy of windows is not genuine जस्तो संदेश बारम्बार Taskbar मा आइरहन्छ र पृष्ट भुमि कालो भै रहन्छ भने त्यसलाई सजिलै संग हटाउनुस अनि सद्दैन्को लागी ढुक्क हुनुहोस
१. सबैभन्दा पहिला त तपाईं यहाँ तलको लिंकमा गएर त्यस Software लाई Download गर्नुहोस
डाउनलोड को लागी यहाँ जानुहोला
२. त्यसपछी अब हजुरले Software Download गरीसकेपछी Computer मा जानुस र त्यसलाई Right Click गर्नुहोस र "Run as administrator..." मा Click गरी खोल्नुस
३. उक्त Program तपाइंले खोलिसकेपछी अब त्यहाँ यहाँ तलको जस्तो एउटा RemoveWAT को Popup window खुल्नेछ र हजुरले त्यहाँ "Remove WAT" मा Click गर्नुहोस र केहि समय पर्खनुस

Jan 22, 2013

बेलायती अदालतमा गोर्खालीको जीत

हालै बेलायती अदालतबाट १८ वर्षमाथिकाहरुको पक्षमा भएको निर्णयको सार

पुरा पढ्न का लागि तल को लिंक मा क्लिक गर्नुहोस ....

http://gaeso.org.np/gaeso/?p=164

फैसलाले उमेरको बन्धन तोडियो : गेसो सभापति गुरुङ

http://www.tamuhyula.com/?p=8992 

बेलायती अदालतमा गोर्खालीको अर्को जीत
http://khabar.hknepal.net/nepal-news/2013/01/9830.html
21 January 2013
समाचार-
कान्तिपुर-काठमाडौ, माघ ८ – गोर्खा सैनिकका १८ बर्ष भन्दा माथि उमेर भएका सन्तानलाई पनि बेलायतमा बस्ने अवासीय भिषा प्राप्त हुने भएको छ। सोमबार बेलायतको एक अदालतले गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले हालेको मुद्दामा फैसला गर्दै उक्त आदेश दिएको हो।

हालको ब्यवस्था अनुसार गोर्खा सैनिकका १८ बर्षभन्दा मुनिकाले मात्रै आवासीय भिषा पाउँने व्यावस्था रहेको छ । यसलाई ब्रिटिस सरकारको कपटपूर्ण नीति भन्दै मुद्दा हालिएको थियो।

Aug 29, 2012

के तपाई लाई नेपाली लेख्न गाह्रो भएको छ ?? बिना इन्टरनेट नेपाली आफ्नो कम्प्युटरमा लेख्नुहोस

इन्टरनेट भएको  बेला तपाई यसरि पनि लेखना सक्नु हुन्छ यो लिंक मा जानुहोस
अब मा तपाइलाई बिना इन्टरनेट गूगल बाट नेपाली लेख्ने तरिका बारे केहि जानकारी  हरु राख्दै छु
1. सर्बप्रथम तपाई यहाँ जानु होस्
उक्त पेज मा आफ्नो भाषा छनोट गरि i agree मा check mark गरि download गर्नुहोस
2. download भएको file लाई इन्स्टल गरी  run  गर्नुहोस
3. Displaying Language Bar
On the desktop, right-click on the taskbar, then select ToolbarsLanguage bar
Language Bar
Enabling Language Bar
If the 'Language bar' option is not visible in the 'Toolbars' menu, it needs to be enabled through the Control Panel: