Dec 1, 2013
Nov 29, 2013
पुरानो मन्दिर लाइ भत्काएर नया मन्दिरको लागि जग्गा सम्याउने काम सुरु
आदरणीय देश विदेश मा रहनु भएका दाजु भाइ तथा दिदि बहिनि हरु ... श्री सत्यशिला कालिका देवी तथा नागथान मन्दिर एबम अन्य भौतिक संरचना निर्मार्थ आज मिति २०७०/०८/११ गते श्री सत्य शिला कालिका देवी मन्दिर मा बिधिबत रुपमा पुजा गरि पुरानो मन्दिर लाइ भत्काएर नया मन्दिरको लागि जग्गा सम्याउने काम सुरु गरिएको छ ...
मन्दिर भत्काउने काम गरिदै |
पुरानो मन्दिर को बाकी अंश |
Sep 27, 2013
Sep 14, 2013
Aug 20, 2013
Jan 27, 2013
Genuine Activation key Windows 7 को लागी (Wat Remover)
आज
मैले उहाँहरुको लागी Software प्रयोग गरेर हटाउन पनि सकिन्छ भन्ने सल्लाह
दिन खोजेको छु र यो Software तपाइंले Computer मा Download गरे मात्रै
हुन्छ त्यसलाई Install गर्नु पर्दैन यो एकदमै सजिलो छ र शत प्रतिशत काम पनि
गर्छ त्यसैले यदी तपाईंको Windows पनि Original नभएर बारम्बार This Copy
of windows is not genuine जस्तो संदेश बारम्बार Taskbar मा आइरहन्छ र पृष्ट भुमि कालो भै रहन्छ भने
त्यसलाई सजिलै संग हटाउनुस अनि सद्दैन्को लागी ढुक्क हुनुहोस
१. सबैभन्दा पहिला त तपाईं यहाँ तलको लिंकमा गएर त्यस Software लाई Download गर्नुहोस
डाउनलोड को लागी यहाँ जानुहोला
२. त्यसपछी अब हजुरले Software Download गरीसकेपछी Computer मा जानुस र त्यसलाई Right Click गर्नुहोस र "Run as administrator..." मा Click गरी खोल्नुस
३. उक्त Program तपाइंले खोलिसकेपछी अब त्यहाँ यहाँ तलको जस्तो एउटा RemoveWAT को Popup window खुल्नेछ र हजुरले त्यहाँ "Remove WAT" मा Click गर्नुहोस र केहि समय पर्खनुस
१. सबैभन्दा पहिला त तपाईं यहाँ तलको लिंकमा गएर त्यस Software लाई Download गर्नुहोस
डाउनलोड को लागी यहाँ जानुहोला
२. त्यसपछी अब हजुरले Software Download गरीसकेपछी Computer मा जानुस र त्यसलाई Right Click गर्नुहोस र "Run as administrator..." मा Click गरी खोल्नुस
३. उक्त Program तपाइंले खोलिसकेपछी अब त्यहाँ यहाँ तलको जस्तो एउटा RemoveWAT को Popup window खुल्नेछ र हजुरले त्यहाँ "Remove WAT" मा Click गर्नुहोस र केहि समय पर्खनुस
Jan 22, 2013
बेलायती अदालतमा गोर्खालीको जीत
हालै बेलायती अदालतबाट १८ वर्षमाथिकाहरुको पक्षमा भएको निर्णयको सार
पुरा पढ्न का लागि तल को लिंक मा क्लिक गर्नुहोस ....
http://gaeso.org.np/gaeso/
फैसलाले उमेरको बन्धन तोडियो : गेसो सभापति गुरुङ
http://www.tamuhyula.com/?p=8992
बेलायती अदालतमा गोर्खालीको अर्को जीतhttp://khabar.hknepal.net/nepal-news/2013/01/9830.html
21 January 2013
समाचार-
कान्तिपुर-काठमाडौ, माघ ८ – गोर्खा सैनिकका १८ बर्ष भन्दा माथि उमेर भएका सन्तानलाई पनि बेलायतमा बस्ने अवासीय भिषा प्राप्त हुने भएको छ। सोमबार बेलायतको एक अदालतले गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले हालेको मुद्दामा फैसला गर्दै उक्त आदेश दिएको हो।
हालको ब्यवस्था अनुसार गोर्खा सैनिकका १८ बर्षभन्दा मुनिकाले मात्रै आवासीय भिषा पाउँने व्यावस्था रहेको छ । यसलाई ब्रिटिस सरकारको कपटपूर्ण नीति भन्दै मुद्दा हालिएको थियो।
Labels:
News
Subscribe to:
Posts (Atom)