श्री सत्यशिला कालिका देवी मन्दिर माननीय सभासद मुक्ति प्रसाद पाठक ज्यु बाट समुद्घाटन मिति २०७१/०२/०८ मा सुसम्पन्न भयो >>>मन्दिरको जग्गा दाता स्व. अमर सिंग गुरुङ >> सम्पूर्ण सहयोग दाता हरु प्रति हार्दिक कृतज्ञता सहित धन्यवाद प्रकट गर्दछौ >>> नया अपडेट लागि प्रतिक्षा गर्नुहोस >>>>.....
श्री सत्यशिला कालिका देवी मन्दिर तथा अन्य पूर्वाधार निर्मर्थ >> १.समाजसेवी श्री झपर बहादुर गुरुङ बाट रु २,०७,४४०/- >>>२.समाजसेवी श्री मन प्रसाद गुरुङ बाट रु. १२०,०००/->> ३.समाजसेवी श्री लिल कुमारी गुरुङ बाट रु १,३६,११२ /- >> ४.धन बहादुर गुरुङ यु के रु १,१०,१५१/- >>५.स्व रंजता गुरुङ को स्मृतिमा गुरुङ रु १,०५,०००/->> ६.माया देवी गुरुङ रु.१,००,१०१/->> ७.हिरु गुरुङ रु १,००,०००/->> ८.तेज बहादुर गुरुङ रु.१००,०००/->> ९.जुन बहादुर गुरुङ रु ७०,००० /->>१०.अमर बहादुर गुरुङ रु ६५,०००/->> ११.केहर सिंग गुरुङ रु ५५,००० /- >>१२. बिर माया गुरुङ रु ६०,१११/- १३.बल बहादुर गुरुङ रु. ५२,६५०/-१४.प्रेम बहादुर गुरुङ रु ५१,६१०/-१५.तिर्थ बहादुर गुरुङ रु. ५०,१०५/-१६.गमर सिङ गुरुङ रु.४४,४४४/- १७.नरि कुमारी गुरुङ रु. ४४,४४४/- १८.बिल सुवा गुरुङ रु ४०,०००/- १९.रन बहादुर गुरुङ रु ३६,०००/- २०.खर्क राज गुरुङ रु ३५,१५१/-२१.मौमति गुरुङ रु ३५,०००/-२२.टिक प्रसाद /बुद्धि गुरुङ रु ३०,१००/- २३.युब राज गुरुङ रु ३०,०००/-२४.हरि प्रसाद गुरुङ रु ३०,०००/- २५.ङन बहादुर गुरुङ रु. ३०,०००/-२६.मिम बहादुर गुरुङ रु.२२,२२२/- २७.खिम बहादुर गुरुङ रु २१,५०१/-२८.बिर बहादुर गुरुङ २०,५००/- २९.मनोज कुमार ल्हो गुरुङ रु २०,१५०/- ३०. नासु नन्दलाल /मनकलि गुरुङ रु २०१०१/- ३१.गुडु गुरुङ रु २०,१११/- ३२.तारा गुरुङ रु २०,१११/-३३.मेख बहादुर गुरुङ रु २०,०००/-३४.फोम बहादुर गुरुङ रु २०,०००/-३५.थकु माया गुरुङ रु २०,०००/- ३६.पम्फा गुरुङ रु.२०,०००/->>३७.जजिन चामलिंग राइ रु १९,६५०/-३८.दुर्गा गुरुङ मिलन रु १९,६५०/- ३९.तिरु गुरुङ रु १६,०००/- ४०.मनिराज गुरुङ रु १५,५५५/- ४१.डम्बर बहादुर गुरुङ रु १५०१५/- ४२. दिलु गुरुङ किर्तिपुर रु १५,०००/-४३.आश बहादुर गुरुङ रु १५,०००/-४४.तारा प्रसाद गुरुङ रु १५,०००/-४५.लाल प्रसाद गुरुङ रु १५,०००/-४६.देउ रुपी रेम बहादुर गुरुङ रु १५,०००/-४७.मधबर सिङ गुरुङ रु १५,०००/-४८.कृष्ण कुमारी गुरुङ रु १५,०००/-४९ मुना गुरुङ रु १५,०००/-५०.मुना गुरुङ रु १५,०००/-५१.सुना गुरुङ रु १५,०००/-५२.जुना गुरुङ रु १५,०००/- ५३.देविदास राइ रु १३,१००/-५४.युब राज गुरुङ रु १३,१००/-५५.तुक प्रसाद गुरुङ रु १३,१००/-५६.अमृत गुरुङ रु १२६५०/- ५७.रिम बहादुर गुरुङ रु १२,०००/-५८.ख्यामु भुसाल रु ११,०००/- ५९.ज्ञानु गुरुङ रु १०,८५४/-६०.बेतेहेनी आमा समूह र क्लब रु १०,१०१/- ६१.दुर बहादुर गुरुङ १०,०१०/- ६२.सुरज गुरुङ रु १०,०००/-६३.कुल बहादुर गुरुङ रु १०,०००/- ६४.टिक बहादुर गुरुङ रु १०,०००/-६५.टिक बहादुर गुरुङ रु १०,०००/- ६६.हेमराज गुरुङ रु १०,०००/-६७. सोम बहादुर गुरुङ रु १००००/- ६८. बिभा गुरुङ रु १००००/- ६९.जिबन गुरुङ रु १००००/- ७०.भविन्द्र गुरुङ रु १००००/- ७१.सुरेश गुरुङ रु १००००/-७२.बिमला गुरुङ रु १००००/-७३.छाम माया गुरुङ रु १२०००/-७४.खोम बहादुर गुरुङ रु १००००/-७५.गोउप्रसाद गुरुङ रु १४००५/-७६.पिदिखोला ग बि स रु १००००/-७७.कालिका महिला आमा समूह रु १००००/- अरु नामावली हरु अपडेट हुदै>> श्री सत्यशिला कालिकादेवी तथा नागथान मन्दिर पुनर्निर्माण समिति>>>>>

Aug 29, 2012

के तपाई लाई नेपाली लेख्न गाह्रो भएको छ ?? बिना इन्टरनेट नेपाली आफ्नो कम्प्युटरमा लेख्नुहोस

इन्टरनेट भएको  बेला तपाई यसरि पनि लेखना सक्नु हुन्छ यो लिंक मा जानुहोस
अब मा तपाइलाई बिना इन्टरनेट गूगल बाट नेपाली लेख्ने तरिका बारे केहि जानकारी  हरु राख्दै छु
1. सर्बप्रथम तपाई यहाँ जानु होस्
उक्त पेज मा आफ्नो भाषा छनोट गरि i agree मा check mark गरि download गर्नुहोस
2. download भएको file लाई इन्स्टल गरी  run  गर्नुहोस
3. Displaying Language Bar
On the desktop, right-click on the taskbar, then select ToolbarsLanguage bar
Language Bar
Enabling Language Bar
If the 'Language bar' option is not visible in the 'Toolbars' menu, it needs to be enabled through the Control Panel:

Aug 6, 2012

You Tube बाट कम्प्युटर मा video download गरी उक्त video लाई Mp3 and Mp4 म कन्भर्ट गर्नुहोस्

के तपाईं ले You Tube बाट कम्प्युटर मा  video download गरी उक्त video  लाई Mp3 and  Mp4 म कन्भर्ट गरि  हेर्न र सुन्न चाहनु हुन्छ ?? यदी चाहनुहुन्छ भने यसो गर्नुहोस् ।
१ सर्बप्रथम यो लिन्क वा यो लिंक  वा यो लिंक मा जानुहोस् ।
२ उक्त पेज मा तपाईंले YTD भन्ने Icon देख्नु हुन्छ उक्त Icon लाई क्लिक गरी Download  बक्स लाई Save गर्नुहोस् .
३ Download भएको फाइल लाई कम्प्युटर मा Install  गर्नुहोस् .
४ त्यसपछि  Icon लाई खोल्नुहोस् र  You Tube मा गएर कुन Video download गर्ने हो त्यो Video को लिन्क लाई address bar बाट  Copy गरेर   YTD मा पेस्ट गरी Download गर्नुहोस् .
Video लाई MP3 बनाउन लाई YTD मा कन्भर्ट भन्ने Option छ त्यो Option मा गएर कन्भर्ट गर्नुहोस्

May 2, 2012

तमूवान घोषणा पत्र

प्रस्तोता प्राध्यापक डा ओम गुरुङ्ग 
तमुवानमा आदिवासी जनजातिहरुको आत्मनिर्णयको अधिकार, स्वायत्तता र स्वशासनको अभ्यास सम्बन्धी बृहत सम्मेलन
बैशाख १७ –१९, २०६९
अप्रिल २९ – मे १, २०१२

तमूवान घोषणा पत्र

नेपाल अहिले संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने महाअभियानमा अघि बढेको छ । चार वर्षअघि सम्पन्न भएको संविधानसभाको निर्वाचनबाट चुनिएका ६०१ सभासद् मध्ये २१८ जना सभासद्हरु आदिवासी जनजाति समुदायका छन् । तथापि आदिवासी जनजातिहरुको अधिकार नयाँ बन्ने संविधानमा सुनिश्चित हुन्छ वा हुँदैन भन्ने कुरा अन्यौलमै रहेको छ ।

Apr 30, 2012

मेरो आफ्नै कहानी--- रामचन्द्र गुरुङ

करिब २६ बसन्त अगाडि वुबा गमर सिं गुरुङ्ग र आमा मतिसरा गुरुङ्गको कोखवाट वि.स.२०४२ साल कार्तिक ३ गते यसै स्याङ्जा जिल्ला पिंडीखोला गाविस अन्र्तगत पर्ने रमाणीय तमु जातिहरुको बसोबास रहेको गाऊ सिस्नेरीमा मेरो जन्म भयो । बाबा र आमाको न्यानो काखमा रमाउदै,दिदीहरु र दाई भाउजुहरुको सद्भाव मायाका साथ मेरो वाल्यकाल वित्दै गयो । 
मेरो वाल्यकाल यस गाउको धुलो र माटोमा लुडुवुडु गर्दा गर्दै स्कुल पढ्ने वेला पनि भएछ करिव ७ वर्षको उमेरको हुँदा मेरो वुवाका साथ हात समाउदै गाऊ भन्दा केही पर वेतेहेनी गाऊमा अवस्थित श्री जीवन ज्योति प्राथमिक विद्यालयमा शिशु कक्षामा भर्ना भए । विद्यालय जाँदा मलाई कृष्ण दिदीले आफु संगै लाने र ल्याउने गर्नुहुन्थ्यो । त्यस वेलामा गुरुङ्ग समुदायमा जन्मेको भएर होला सायद मलाई आफ्नो मातृभाषा वाहेक नेपाली भाषा राम्ररी नबुभ्ने र वोल्न समेत जानेको थिएन । समय वित्दै जाँदा केही महिना पछि नेपाली भाषा बोल्ने साथीहरुको संगत र शिक्षकहरुको निरन्तर सिकाईले नेपाली भाषा बोल्न र बुझ्न सहज बन्दै गयो ।

Apr 29, 2012

तेस्रो अंकको पिडीखोला आवाज पत्रिका प्रकासित

तेस्रो अंकको पिडीखोला आवाज पत्रिकामा अर्चले कान्छाको आवरण सहित अन्य, पिडीखोला सम्वन्धी लेख रचना तथा आदिवासी जनजाती सम्वन्धि खवर र पिडीखोला गतिविधीहरु प्रकाशित भएका छन् । पत्रिकाको सम्पर्कको लागी हामीलाइ सम्पर्क गर्नुहोला । पत्रिका पढ्न को लागि यो लिंक मा जानुहोस 
 

Apr 12, 2012

Facebook acount deactivate/Delete

 कपि र पेस्ट गरिएको यो   लिंक बाट
हुन त मेरो ख्यालमा फेसबुकका साथीहरुले आफ्नो भबिस्यको सपना बिर्सिएलान बेलुकाको खाना खान बिर्सिएलान स्कुल कलेज जान बिर्सिएलान तर आफ्नो फेसबुक एकाउन्ट भने भुलेर पनि डिलेट गर्ने छैनन् अरुको के कुरा गर्नु र मेरै कुरा गर्ने हो बने पनि म कुनै बेलामा त आफुले गर्नु पर्ने दैनिकी अती आबश्यक कार्य नै बिर्सिएको हुन्छु तर पनि यसो हो भन्दैमा सबैको मन कहाँ एक हुन्छ र त्यसैले आज हाम्रा फेसबुकका साथीहरुले आफ्नो फेसबुक एकाउन्ट Deactivate गर्न चाहनुहुन्छ भने र Deactivate गर्ने बारेमा अनुभब छैन भने तलको नियम पालन गर्नुहोस
१. सबैभन्दा पहिला आफ्नो फेसबुकको Acount मा जानुहोस र Acount setting मा क्लिक गर्नुहोस


Feb 8, 2012

पछुताउनुअघि नै ब्याकअप


     प्रविधिको बढ्दो प्रयोगसँगै कागजी अभिलेख राख्ने चलन हराउँदै गएको छ। कम्प्युटरप्रतिको निर्भरताले कहिलेकाहीँ हामीलाई ठूलो चिन्तासमेत थपिदिन्छ। अत्यन्तै महत्वपूर्ण ठानेर संग्रह गरिएका विवरण कहिलेकाहीँ खोजेको बेला पाइन्न। त्यस्ता विवरण राखिएको 'लोकेसन' बिर्सिएर मात्रै होइन, यस्ता विवरण कम्प्युटरबाटै गायब भएका पनि हुनसक्छन्।
हाम्रै हेलचेक्र्याइँले यस्तो हुन्छ। हतारहतारमा महत्वपूर्ण काम हामी भोलिलाई साँच्छौं। विवरण पूर्ण सुरक्षित नगरी छाड्दा अचानक बत्ती गए वा कुनै कारणले कम्प्युटर बन्द भए, फेरि खुल्दा त्यो हराइसकेको वा बिग्रिएको हुनसक्छ।