
श्री सत्य शिला कालिका युबा क्लब द्वारा बिजय दशामी को उपलक्ष्यमा आयोजित सानो सास्कृतिक कार्यक्रम यस सिस्नेरी गाउका युबा साथीहरुको पहलामा भब्य रुपमा कार्यक्रम सफल भएको छ ।
त्यस कार्यक्रमलाई सोही गाउका समजसेबि,बुद्दी जिबी तथा सरस्वतिका गुरु श्री टिक प्रसाद गुरुङ ज्यु बाट उदघाटन गर्नु भएको थियो ।सो कार्यक्रममा नजिक का छिमेकी गाउ बाट पनि उल्यख्य रुपमा जन सहभागिता जनाएर कार्यक्रम को सोभा बाढै दिनु भएको थियो ।साथसाथै गाउका आमा बुवा दाजु भाई तथा दिदी बहिनी हरुको पनि उल्यख्या रुपमा सहभागिता रहेको थियो । सो कार्यक्रम्मा जम्मा १३ वटा आइटम प्रस्तुत गरिएको थियो र यस्का साथसाथै बहिरी गाउ बाट पाल्नु भएका साथी हरुले पनि कार्यक्रम को अन्त्यमा गित तथ नृत्य प्रस्तुत गरेका थिए । सो कार्यक्रममा जम्मा १०७६३ रुपैया नगद सङ्कलन भएको थियो ।
समग्रमा भन्नु पर्द कार्यक्रम को सबै पक्ष्य जस्तै नृत्य गित तथा संगीत सबै राम्रा रहेका थिए ।
यस्का साथसाथै सरस्वती पुजा गर्नुका साथै नाच पनि प्रस्तुत गरेका थिए ।
No comments:
Post a Comment