श्री सत्यशिला कालिका देवी मन्दिर माननीय सभासद मुक्ति प्रसाद पाठक ज्यु बाट समुद्घाटन मिति २०७१/०२/०८ मा सुसम्पन्न भयो >>>मन्दिरको जग्गा दाता स्व. अमर सिंग गुरुङ >> सम्पूर्ण सहयोग दाता हरु प्रति हार्दिक कृतज्ञता सहित धन्यवाद प्रकट गर्दछौ >>> नया अपडेट लागि प्रतिक्षा गर्नुहोस >>>>.....
श्री सत्यशिला कालिका देवी मन्दिर तथा अन्य पूर्वाधार निर्मर्थ >> १.समाजसेवी श्री झपर बहादुर गुरुङ बाट रु २,०७,४४०/- >>>२.समाजसेवी श्री मन प्रसाद गुरुङ बाट रु. १२०,०००/->> ३.समाजसेवी श्री लिल कुमारी गुरुङ बाट रु १,३६,११२ /- >> ४.धन बहादुर गुरुङ यु के रु १,१०,१५१/- >>५.स्व रंजता गुरुङ को स्मृतिमा गुरुङ रु १,०५,०००/->> ६.माया देवी गुरुङ रु.१,००,१०१/->> ७.हिरु गुरुङ रु १,००,०००/->> ८.तेज बहादुर गुरुङ रु.१००,०००/->> ९.जुन बहादुर गुरुङ रु ७०,००० /->>१०.अमर बहादुर गुरुङ रु ६५,०००/->> ११.केहर सिंग गुरुङ रु ५५,००० /- >>१२. बिर माया गुरुङ रु ६०,१११/- १३.बल बहादुर गुरुङ रु. ५२,६५०/-१४.प्रेम बहादुर गुरुङ रु ५१,६१०/-१५.तिर्थ बहादुर गुरुङ रु. ५०,१०५/-१६.गमर सिङ गुरुङ रु.४४,४४४/- १७.नरि कुमारी गुरुङ रु. ४४,४४४/- १८.बिल सुवा गुरुङ रु ४०,०००/- १९.रन बहादुर गुरुङ रु ३६,०००/- २०.खर्क राज गुरुङ रु ३५,१५१/-२१.मौमति गुरुङ रु ३५,०००/-२२.टिक प्रसाद /बुद्धि गुरुङ रु ३०,१००/- २३.युब राज गुरुङ रु ३०,०००/-२४.हरि प्रसाद गुरुङ रु ३०,०००/- २५.ङन बहादुर गुरुङ रु. ३०,०००/-२६.मिम बहादुर गुरुङ रु.२२,२२२/- २७.खिम बहादुर गुरुङ रु २१,५०१/-२८.बिर बहादुर गुरुङ २०,५००/- २९.मनोज कुमार ल्हो गुरुङ रु २०,१५०/- ३०. नासु नन्दलाल /मनकलि गुरुङ रु २०१०१/- ३१.गुडु गुरुङ रु २०,१११/- ३२.तारा गुरुङ रु २०,१११/-३३.मेख बहादुर गुरुङ रु २०,०००/-३४.फोम बहादुर गुरुङ रु २०,०००/-३५.थकु माया गुरुङ रु २०,०००/- ३६.पम्फा गुरुङ रु.२०,०००/->>३७.जजिन चामलिंग राइ रु १९,६५०/-३८.दुर्गा गुरुङ मिलन रु १९,६५०/- ३९.तिरु गुरुङ रु १६,०००/- ४०.मनिराज गुरुङ रु १५,५५५/- ४१.डम्बर बहादुर गुरुङ रु १५०१५/- ४२. दिलु गुरुङ किर्तिपुर रु १५,०००/-४३.आश बहादुर गुरुङ रु १५,०००/-४४.तारा प्रसाद गुरुङ रु १५,०००/-४५.लाल प्रसाद गुरुङ रु १५,०००/-४६.देउ रुपी रेम बहादुर गुरुङ रु १५,०००/-४७.मधबर सिङ गुरुङ रु १५,०००/-४८.कृष्ण कुमारी गुरुङ रु १५,०००/-४९ मुना गुरुङ रु १५,०००/-५०.मुना गुरुङ रु १५,०००/-५१.सुना गुरुङ रु १५,०००/-५२.जुना गुरुङ रु १५,०००/- ५३.देविदास राइ रु १३,१००/-५४.युब राज गुरुङ रु १३,१००/-५५.तुक प्रसाद गुरुङ रु १३,१००/-५६.अमृत गुरुङ रु १२६५०/- ५७.रिम बहादुर गुरुङ रु १२,०००/-५८.ख्यामु भुसाल रु ११,०००/- ५९.ज्ञानु गुरुङ रु १०,८५४/-६०.बेतेहेनी आमा समूह र क्लब रु १०,१०१/- ६१.दुर बहादुर गुरुङ १०,०१०/- ६२.सुरज गुरुङ रु १०,०००/-६३.कुल बहादुर गुरुङ रु १०,०००/- ६४.टिक बहादुर गुरुङ रु १०,०००/-६५.टिक बहादुर गुरुङ रु १०,०००/- ६६.हेमराज गुरुङ रु १०,०००/-६७. सोम बहादुर गुरुङ रु १००००/- ६८. बिभा गुरुङ रु १००००/- ६९.जिबन गुरुङ रु १००००/- ७०.भविन्द्र गुरुङ रु १००००/- ७१.सुरेश गुरुङ रु १००००/-७२.बिमला गुरुङ रु १००००/-७३.छाम माया गुरुङ रु १२०००/-७४.खोम बहादुर गुरुङ रु १००००/-७५.गोउप्रसाद गुरुङ रु १४००५/-७६.पिदिखोला ग बि स रु १००००/-७७.कालिका महिला आमा समूह रु १००००/- अरु नामावली हरु अपडेट हुदै>> श्री सत्यशिला कालिकादेवी तथा नागथान मन्दिर पुनर्निर्माण समिति>>>>>

Apr 12, 2012

Facebook acount deactivate/Delete

 कपि र पेस्ट गरिएको यो   लिंक बाट
हुन त मेरो ख्यालमा फेसबुकका साथीहरुले आफ्नो भबिस्यको सपना बिर्सिएलान बेलुकाको खाना खान बिर्सिएलान स्कुल कलेज जान बिर्सिएलान तर आफ्नो फेसबुक एकाउन्ट भने भुलेर पनि डिलेट गर्ने छैनन् अरुको के कुरा गर्नु र मेरै कुरा गर्ने हो बने पनि म कुनै बेलामा त आफुले गर्नु पर्ने दैनिकी अती आबश्यक कार्य नै बिर्सिएको हुन्छु तर पनि यसो हो भन्दैमा सबैको मन कहाँ एक हुन्छ र त्यसैले आज हाम्रा फेसबुकका साथीहरुले आफ्नो फेसबुक एकाउन्ट Deactivate गर्न चाहनुहुन्छ भने र Deactivate गर्ने बारेमा अनुभब छैन भने तलको नियम पालन गर्नुहोस
१. सबैभन्दा पहिला आफ्नो फेसबुकको Acount मा जानुहोस र Acount setting मा क्लिक गर्नुहोस


२. अब Acount setting मा क्लिक गरेर नया Windows खोलिएपछी त्यहाँ left side मा Security को लिंकमा क्लिक गरेर अनि सबैभन्दा तल Deactivate your acount: मा क्लिक गर्नुहोला

३. Deactivate your acount: मा क्लिक गरेर अर्को Windows खुलिएपछी त्यहाँ यदी हजुरले कुनै साथीहरुलाई आबश्यक संदेश पठाउनु छ भने पठाउन सक्नुहुन्छ त्यहाँ तपाइंलाई आफ्नो साथीहरुको नाम अथवा फोटो सहित देखाइदिनेछ र यदी छैन भने तल हेर्नुहोस तपाइंलाई प्रश्न सोधेंछ र हजुरले केको लागी अथवा किन आफ्नो फेसबुक एकाउन्ट Deactivate गर्दै हुनुहुन्छ त्यहाँ चेक लागैदिनुहोस र तल Confirm मा क्लिक गर्नुहोस

४. तपाइंले Confirm गरिसकेपछी एउटा pop up windows खुल्नेछ र त्यहाँ आफ्नो पासवोर्ड टाईप गर्नुहोस र Deactivate Now मा क्लिक गर्नुहोस

५. त्यहाँ Deactivate Now मा क्लिक गरेर फेरी एउटा अर्को pop up Windows खुल्नेछ र त्यहाँ हजुरले Security Check को  तल खालि box भित्र माथि देखाएको Verification codes टाईप गर्नुहोस अनि तल Submit मा क्लिक गरिदिनुहोस

बधाई छ तपाइंलाई अब तपाइंको फेसबुक एकाउन्ट पूर्ण तरीकाले Deactivate भएको छ तर नआत्तीनुहोस बर्बाद भो मैले बेर्थई Deactivate गरें मेरो फेसबुक एकाउन्ट भनेर किनकी यदी तपाईं फेरी आफ्नो त्यहि फेसबुक एकाउन्ट चाहनुहुन्छ भने कुनै पनि बेला आफ्नो इमेल ठेगाना र पासवोर्ड सहि टाईप गरेर लगइन गर्नुस खुल्नेछ धन्यबाद |साभार http://adhikarikedar.blogspot.com

1 comment: