के तपाईं ले You Tube बाट कम्प्युटर मा video download गरी उक्त video लाई Mp3 and Mp4 म कन्भर्ट गरि हेर्न र सुन्न चाहनु हुन्छ ?? यदी चाहनुहुन्छ भने यसो गर्नुहोस् ।
१ सर्बप्रथम यो लिन्क वा यो लिंक वा यो लिंक मा जानुहोस् ।
२ उक्त पेज मा तपाईंले YTD भन्ने Icon देख्नु हुन्छ उक्त Icon लाई क्लिक गरी Download बक्स लाई Save गर्नुहोस् .
३ Download भएको फाइल लाई कम्प्युटर मा Install गर्नुहोस् .
४ त्यसपछि Icon लाई खोल्नुहोस् र You Tube मा गएर कुन Video download गर्ने हो त्यो Video को लिन्क लाई address bar बाट Copy गरेर YTD मा पेस्ट गरी Download गर्नुहोस् .
Video लाई MP3 बनाउन लाई YTD मा कन्भर्ट भन्ने Option छ त्यो Option मा गएर कन्भर्ट गर्नुहोस्

No comments:
Post a Comment