श्री सत्यशिला कालिका देवी मन्दिर माननीय सभासद मुक्ति प्रसाद पाठक ज्यु बाट समुद्घाटन मिति २०७१/०२/०८ मा सुसम्पन्न भयो >>>मन्दिरको जग्गा दाता स्व. अमर सिंग गुरुङ >> सम्पूर्ण सहयोग दाता हरु प्रति हार्दिक कृतज्ञता सहित धन्यवाद प्रकट गर्दछौ >>> नया अपडेट लागि प्रतिक्षा गर्नुहोस >>>>.....
श्री सत्यशिला कालिका देवी मन्दिर तथा अन्य पूर्वाधार निर्मर्थ >> १.समाजसेवी श्री झपर बहादुर गुरुङ बाट रु २,०७,४४०/- >>>२.समाजसेवी श्री मन प्रसाद गुरुङ बाट रु. १२०,०००/->> ३.समाजसेवी श्री लिल कुमारी गुरुङ बाट रु १,३६,११२ /- >> ४.धन बहादुर गुरुङ यु के रु १,१०,१५१/- >>५.स्व रंजता गुरुङ को स्मृतिमा गुरुङ रु १,०५,०००/->> ६.माया देवी गुरुङ रु.१,००,१०१/->> ७.हिरु गुरुङ रु १,००,०००/->> ८.तेज बहादुर गुरुङ रु.१००,०००/->> ९.जुन बहादुर गुरुङ रु ७०,००० /->>१०.अमर बहादुर गुरुङ रु ६५,०००/->> ११.केहर सिंग गुरुङ रु ५५,००० /- >>१२. बिर माया गुरुङ रु ६०,१११/- १३.बल बहादुर गुरुङ रु. ५२,६५०/-१४.प्रेम बहादुर गुरुङ रु ५१,६१०/-१५.तिर्थ बहादुर गुरुङ रु. ५०,१०५/-१६.गमर सिङ गुरुङ रु.४४,४४४/- १७.नरि कुमारी गुरुङ रु. ४४,४४४/- १८.बिल सुवा गुरुङ रु ४०,०००/- १९.रन बहादुर गुरुङ रु ३६,०००/- २०.खर्क राज गुरुङ रु ३५,१५१/-२१.मौमति गुरुङ रु ३५,०००/-२२.टिक प्रसाद /बुद्धि गुरुङ रु ३०,१००/- २३.युब राज गुरुङ रु ३०,०००/-२४.हरि प्रसाद गुरुङ रु ३०,०००/- २५.ङन बहादुर गुरुङ रु. ३०,०००/-२६.मिम बहादुर गुरुङ रु.२२,२२२/- २७.खिम बहादुर गुरुङ रु २१,५०१/-२८.बिर बहादुर गुरुङ २०,५००/- २९.मनोज कुमार ल्हो गुरुङ रु २०,१५०/- ३०. नासु नन्दलाल /मनकलि गुरुङ रु २०१०१/- ३१.गुडु गुरुङ रु २०,१११/- ३२.तारा गुरुङ रु २०,१११/-३३.मेख बहादुर गुरुङ रु २०,०००/-३४.फोम बहादुर गुरुङ रु २०,०००/-३५.थकु माया गुरुङ रु २०,०००/- ३६.पम्फा गुरुङ रु.२०,०००/->>३७.जजिन चामलिंग राइ रु १९,६५०/-३८.दुर्गा गुरुङ मिलन रु १९,६५०/- ३९.तिरु गुरुङ रु १६,०००/- ४०.मनिराज गुरुङ रु १५,५५५/- ४१.डम्बर बहादुर गुरुङ रु १५०१५/- ४२. दिलु गुरुङ किर्तिपुर रु १५,०००/-४३.आश बहादुर गुरुङ रु १५,०००/-४४.तारा प्रसाद गुरुङ रु १५,०००/-४५.लाल प्रसाद गुरुङ रु १५,०००/-४६.देउ रुपी रेम बहादुर गुरुङ रु १५,०००/-४७.मधबर सिङ गुरुङ रु १५,०००/-४८.कृष्ण कुमारी गुरुङ रु १५,०००/-४९ मुना गुरुङ रु १५,०००/-५०.मुना गुरुङ रु १५,०००/-५१.सुना गुरुङ रु १५,०००/-५२.जुना गुरुङ रु १५,०००/- ५३.देविदास राइ रु १३,१००/-५४.युब राज गुरुङ रु १३,१००/-५५.तुक प्रसाद गुरुङ रु १३,१००/-५६.अमृत गुरुङ रु १२६५०/- ५७.रिम बहादुर गुरुङ रु १२,०००/-५८.ख्यामु भुसाल रु ११,०००/- ५९.ज्ञानु गुरुङ रु १०,८५४/-६०.बेतेहेनी आमा समूह र क्लब रु १०,१०१/- ६१.दुर बहादुर गुरुङ १०,०१०/- ६२.सुरज गुरुङ रु १०,०००/-६३.कुल बहादुर गुरुङ रु १०,०००/- ६४.टिक बहादुर गुरुङ रु १०,०००/-६५.टिक बहादुर गुरुङ रु १०,०००/- ६६.हेमराज गुरुङ रु १०,०००/-६७. सोम बहादुर गुरुङ रु १००००/- ६८. बिभा गुरुङ रु १००००/- ६९.जिबन गुरुङ रु १००००/- ७०.भविन्द्र गुरुङ रु १००००/- ७१.सुरेश गुरुङ रु १००००/-७२.बिमला गुरुङ रु १००००/-७३.छाम माया गुरुङ रु १२०००/-७४.खोम बहादुर गुरुङ रु १००००/-७५.गोउप्रसाद गुरुङ रु १४००५/-७६.पिदिखोला ग बि स रु १००००/-७७.कालिका महिला आमा समूह रु १००००/- अरु नामावली हरु अपडेट हुदै>> श्री सत्यशिला कालिकादेवी तथा नागथान मन्दिर पुनर्निर्माण समिति>>>>>

Oct 13, 2011

संसार भरि Free Unlimited SMS गर्नुहोश

संसार भरि Free Unlimited SMS पठाउन याद राखनु पर्ने केहि कुराहरु
Country : आफुले Free SMS पठाउन चाहेको Country Select गर्नुहोश ।
Enter Number : आफुले Free SMS पठाउन चाहेको Mobile Number Type गर्नुहोश ।
Type Message : बढीमा १६० शब्द सम्म को Message or SMS Type गर्नुहोश ।
* Input captcha : Input captcha को साइड मा दिईएको  number वा Alphabet Eg : 1542 or Ahcei
खाली बक्स मा Type गर्नुहोश ।
Now Click on Send SMS
संसार भरि Free Unlimited SMS पठाउन तलको link प्रयोग गर्नुहोस ल .

 

Oct 10, 2011

यस गाऊ मा भब्य सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ(फोटो फिचर सहित्)

 यस गाऊ मा भब्य सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ
मिति २०६८ साल असोज १९ गते का दिन श्री सत्य शिला कालिका युवा क्लबको आयोजना मा नेपाली हरुको महान चाड बडा दशैँ को अवसर मा भब्य संस्कृतिक कार्यक्रम सम्पन्न भएको छ.  यस कार्यक्रम लाई सफल बनाउनको लागि यस गाऊका सबै भाई भाहिनी तथा यस क्लब का सम्पूर्ण सदस्य हरु को उल्लेखनीय सहभागितामा सम्पन्न भएको हो . 
यस कार्यक्रम लाई संचालन तथा उदघोषण रबिन कुमार गुरुङ र उपेन्द्र गुरुङ ले गर्नु भएको थियो भने यस सांस्कृतिक कार्यक्रम लाई उध्घाटन यसै क्लबका सचिब तथा श्री जीवन ज्योति प्रा वि का प्रधानाद्यापक श्री बालजीत गुरुङले गर्नु भएको थियो.यस कार्यक्रममा जम्मा १५ वटा नृत्यहरु भाई बहिनिहरुबाट प्रस्तुत गरेका थिए .यस कार्यक्रममा भाई बिबेक गुरुङबाट सायरीहरु प्रस्तुत गरि आफ्नो कला प्रस्तुत गरेका थिए . यस सास्कृतिक कार्यक्रम लाई हेर्न यस गाऊका आमा बाबा दिदि बहिनि तथा दाजु भाई हरुको उल्लेखनीय  सहभागिता रहेको थियो साथै यस कार्यक्रमलाई हेर्नका लागि छिमेकी गाऊबाट पनि दर्शकहरुको उल्लेखनीय रुपमा सहभागिता जनाएका थिए  भने छिमेकी गाऊबाट आएका दर्शकहरुले पनि नृत्य प्रस्तुत पनि गरेका थिए . यस कार्यक्रमलाई मन पराएर विभिन्न व्यक्तिहरुले सहयोग र दान गरेका थिए . यस सास्कृतिक कार्यक्रममा जम्मा  रु १४८३५ सहयोग रकम संकलन भएको छ . यस रकम लाई गाऊको विकास कार्यमा खर्च गरिने जनाएको छ .

Jun 15, 2011

स्याङ्जाको पिडिखोलामा आदिबासी जनजातिको सचेतना अभियान सम्पन्न ।

आदिबासी जनजाती सशक्तिकरणका लागी स्याङ्जाको पिडिखोलामा एक हप्ते अभिमुखिकरण तथा सचेतना अभियान कार्यक्रम सम्पन्न भएको छ ।
आदिबासी जनजाती समन्नय परिषद पिडिखोला गा बि स द्वारा आयोजित सो सचेतना अभियान अन्तर्गत एक हप्ते निशुल्क नेतृत्व एबम ब्यक्तित्व बिकास्, उदघोषण तथा पत्रकारिता तालिम र वडा स्तारिय अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो ।
आदिबासी जनजाती युबा सशक्तिकरणका लागी सन्चालित सो तलिममा पिडिखोला गाबिस भरिका ५१ जना आदिबासी जनजती युबयुबतिहरुको सहभागिता रहेको थियो ।
गा बि स अन्तर्गतका १,२,४,७ र ९ नम्बर वडाका आदिबासी जनजातिका सघन बस्ती बेतेहेनी र सिस्नेरी,स्यल्दुङा,पातिखर्क,चितुङ्, सल्यान र स्यालबासमा अभिमुखिकरण कार्यक्रम सन्चालन गरिएको थियो ।

May 22, 2011

यस गाउमा बैशाख पुर्निमा मनाइयो ।

यस गुरुङ्हरुको सानो बस्ती भएको गाउमा पहिले देखी गरिदै आएको परम्परा र रितिरिवज अनुसार आफ्नो कुल अथवा भाइहरुको मन्दिरमा पुजा आज सम्पन्न गरियो । यस गाउमा तीन खलक का गुरुङ्हरु जसतै लेहेगे, सिर्बुजा, चाहम्रु, थरका गुरुङ हरु बसोबस गरेका छन । यस दिन ति खलक आफ्नो भाई मन्दिरमा गाएर आफ्नो पृती हरुलाई फेइ कै चडाउने गर्दछन ।
त्यसको अलवा सम्पूर्ण दाजु भाई तथा दिदी बहिनी हरु आफ्नो गाउमा भेला भई रमाइलो गर्ने गर्दछन । यस अवसरमा  दाजु भाई ले आफ्नो चेली बेटी लाई भोज खोवाउने गर्दछ । त्यस दिन गाउका सबै दाजु भाइहरुले आफ्नो भाई सल्लहा गर्ने गर्दछ ।
यसरि पहिले देखी चली आएको परम्परालाई निरान्तरता दिइ रहेको पाइन्छ ।
 

Mar 27, 2011

नेपाली रेडियो र एफ एम स्टेशनहरु

नोट:कम्प्युटरमा गीत सुनेजस्तै एफ.एम प्ल्येयर मा प्ले बटन क्लिक
गर्नुहोस्.

श्रीनगर एफ.एम.९३.२ मेगाहर्ज कैलाशनगर तानसेन पाल्पा

सिनर्जी एफ.एम.९१.६ भरतपुर चितवन

रेडियो कान्तिपुर

Mar 23, 2011

नेपाली युनिकोड र मिती रुपान्तरक


Nepali युनिकोड
यसरी पनि नेपाली युनिकोड मा लेख्न सकिन्छ यो गुगल  लिंक मा जानुहोस् .
प्रीति फोन्ट लाइ युनिकोड मा लेख्नुहोस . यो लिंक मा जानुहोस http://xnepali.net/fonts/preeti-unicode.htm
यो लिंक मा जानुहोस http://www.sanjaal.com/tools/preeti/index.php
 

Nepali Date Converter