Dec 29, 2010
धर्म्, सास्कृती र परम्परा अनुसार अर्घु हुने ।
यसै स्याङ्जा जिल्ला पिडिखोला गा बि स वार्ड न १ सिस्नेरी गाउमा आउदो २०६७ साल माघ ८ गते देखी १३ गते सम्म तमु हरुको धर्म सास्कृती र परम्परा अनुसार (सिर्बुजा तमु)हरुले मृतक हरुको सम्झना वा नाममा अर्घु गरिने भएको छ ।
Labels:
Culture
Oct 25, 2010
Oct 24, 2010
बिजया दशामी २०६७ बिशेश
श्री सत्य शिला कालिका युबा क्लब द्वारा बिजय दशामी को उपलक्ष्यमा आयोजित सानो सास्कृतिक कार्यक्रम यस सिस्नेरी गाउका युबा साथीहरुको पहलामा भब्य रुपमा कार्यक्रम सफल भएको छ ।
त्यस कार्यक्रमलाई सोही गाउका समजसेबि,बुद्दी जिबी तथा सरस्वतिका गुरु श्री टिक प्रसाद गुरुङ ज्यु बाट उदघाटन गर्नु भएको थियो ।सो कार्यक्रममा नजिक का छिमेकी गाउ बाट पनि उल्यख्य रुपमा जन सहभागिता जनाएर कार्यक्रम को सोभा बाढै दिनु भएको थियो ।साथसाथै गाउका आमा बुवा दाजु भाई तथा दिदी बहिनी हरुको पनि उल्यख्या रुपमा सहभागिता रहेको थियो । सो कार्यक्रम्मा जम्मा १३ वटा आइटम प्रस्तुत गरिएको थियो र यस्का साथसाथै बहिरी गाउ बाट पाल्नु भएका साथी हरुले पनि कार्यक्रम को अन्त्यमा गित तथ नृत्य प्रस्तुत गरेका थिए । सो कार्यक्रममा जम्मा १०७६३ रुपैया नगद सङ्कलन भएको थियो ।
समग्रमा भन्नु पर्द कार्यक्रम को सबै पक्ष्य जस्तै नृत्य गित तथा संगीत सबै राम्रा रहेका थिए ।
यस्का साथसाथै सरस्वती पुजा गर्नुका साथै नाच पनि प्रस्तुत गरेका थिए ।
Labels:
Culture
Aug 4, 2010
Apr 6, 2010
Subscribe to:
Posts (Atom)