आदिबासी जनजाती सशक्तिकरणका लागी स्याङ्जाको पिडिखोलामा एक हप्ते अभिमुखिकरण तथा सचेतना अभियान कार्यक्रम सम्पन्न भएको छ ।
आदिबासी जनजाती समन्नय परिषद पिडिखोला गा बि स द्वारा आयोजित सो सचेतना अभियान अन्तर्गत एक हप्ते निशुल्क नेतृत्व एबम ब्यक्तित्व बिकास्, उदघोषण तथा पत्रकारिता तालिम र वडा स्तारिय अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो ।
आदिबासी जनजाती युबा सशक्तिकरणका लागी सन्चालित सो तलिममा पिडिखोला गाबिस भरिका ५१ जना आदिबासी जनजती युबयुबतिहरुको सहभागिता रहेको थियो ।
गा बि स अन्तर्गतका १,२,४,७ र ९ नम्बर वडाका आदिबासी जनजातिका सघन बस्ती बेतेहेनी र सिस्नेरी,स्यल्दुङा,पातिखर्क,चितुङ्, सल्यान र स्यालबासमा अभिमुखिकरण कार्यक्रम सन्चालन गरिएको थियो ।
कार्यक्रममा पत्रकार एबम युबा आदिबासी आधिकारकर्मी रुद्र सृष मगरले प्रमुख प्रशिक्षक र परिषद्का अद्यक्ष एबम सन्चरकर्मी बिनोद राखाली मगरले प्रशिक्षकको भुमिका निर्बाह गरेका थिए ।
समापन कर्यक्रममा पिडिखोला गाबिसका सचिब सुक्देव अर्यालले आदिबासी जनजाती लगायत पिछाडिएका समुदायका लागी राज्यले बिशेश ब्यबस्था गरेको भन्दै सचेतना कर्यक्रमले आदिबासी जनजाती समुदायमा सकारात्मक परिबर्तन ल्याउने आशा ब्यक्त गरे ।
कार्यक्रममा प्रमुख प्रशिक्षक रुद्र शृश मगर्, नरोदय उ म बि का पिडिखोलाका प्राचार्य हिमलाल न्यौपाने, बिद्यालय ब्यबस्थापन समितिका अद्यक्ष यज्ञ प्रसाद पौडेल्, नेपाली काङ्रेस पिडिखोलाका सभापती जयशोवर पान्डे, ए ने क पा माओबादिका प्रतिनिधी रन बहदुर के सि, रा जना मो का मोहन्जित बि क, परिषद्का सल्लहाकार सम्योजक खेम राना मगर्, प्रशिक्षार्थिहरु देब थापामगर्, मिरा गाहामगर्, नेहा आले मगर्, पुरन दार्लमी मगर लगायतले बोलेका थिए ।
परिषद सहसचिब नरु सिजली मगरको सन्चालन तथा अद्यक्ष बिनोद राखली मगरको अद्यक्ष्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।
साभार आदर्श समाज राष्ट्रीय दैनिक

No comments:
Post a Comment