कपि र पेस्ट गरिएको यो लिंक बाट
हुन त मेरो ख्यालमा फेसबुकका साथीहरुले आफ्नो भबिस्यको सपना बिर्सिएलान बेलुकाको खाना खान बिर्सिएलान स्कुल कलेज जान बिर्सिएलान तर आफ्नो फेसबुक एकाउन्ट भने भुलेर पनि डिलेट गर्ने छैनन् अरुको के कुरा गर्नु र मेरै कुरा गर्ने हो बने पनि म कुनै बेलामा त आफुले गर्नु पर्ने दैनिकी अती आबश्यक कार्य नै बिर्सिएको हुन्छु तर पनि यसो हो भन्दैमा सबैको मन कहाँ एक हुन्छ र त्यसैले आज हाम्रा फेसबुकका साथीहरुले आफ्नो फेसबुक एकाउन्ट Deactivate गर्न चाहनुहुन्छ भने र Deactivate गर्ने बारेमा अनुभब छैन भने तलको नियम पालन गर्नुहोस
१. सबैभन्दा पहिला आफ्नो फेसबुकको Acount मा जानुहोस र Acount setting मा क्लिक गर्नुहोस